सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक (तस्बिरहरू) « Khabarhub

सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक (तस्बिरहरू)


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बसेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय अनुमोदन गर्ने जनाइएको छ ।

बैठकमा सभापति गगन कुमार थापा लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।  

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित