यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट « Khabarhub

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

३५ वर्षीय उनले शुक्रबार नै १५ सदस्यीय मन्त्रिपरिषद् गठनको निर्णय गरिसकेका छन् ।

सभापति रवि लामिछानेले १८ सदस्यीय बनाउने भनिए पनि बालेनले आफूसहित १५ सदस्यीय क्याबिनेट बनाउन लागेका हुन्।

यद्यपि बालेनले अहिलेसम्म यो सूची राष्ट्रपततिको कार्यालयमा पठाइसकेका छैनन् ।

मन्त्रिपरिषद्

१. बालेन शाह – प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. सुदन गुरुङ – गृहमन्त्री
५. प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल – पर्यटन मन्त्री
७. अमरेश सिंह – उद्योग मन्त्री
८. सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल – शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. सीता वादी- महिला बालबालिका
१३. सोबिता गौतम- कानुन मन्त्री
१४. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ११ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित