धादिङ-१ मा रास्वपाकी आशिका तामाङ अगाडि « Khabarhub

धादिङ-१ मा रास्वपाकी आशिका तामाङ अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ अग्रस्थानमा देखिएकी छन्।

हालसम्मको मतपरिणामअनुसार तामाङले ५५४ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २९५ मत पाएका छन्।

यस्तै, नेपाल समाजवादी पार्टी (तारा) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ३३६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कृष्ण रिजालले १०४ मत पाएका छन्।

मंगोल नेशनल अर्गनाइजेसन (भाले) का उम्मेदवारले ३८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित