प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा चल्यो गोली, अवस्था तनावग्रस्त « Khabarhub

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा चल्यो गोली, अवस्था तनावग्रस्त


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– जेनजी पुस्ताको आन्दोलनको क्रममा प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाको दमकमा प्रहरीले गोली चलाएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका कारण यति बेला झापा दमकको अवस्था तनावग्रस्त बन्न पुगेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित