गर्मी बढेसँगै पौडी खेल्दै केटाकेटी (तस्बिरहरू)  « Khabarhub

गर्मी बढेसँगै पौडी खेल्दै केटाकेटी (तस्बिरहरू) 


३१ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले देशभर मनसुनी प्रणालीको प्रभाव बढेको छ । कहिले पानी पर्ने र कहिले घाम लागेर गर्मी हुने अवस्था रहेको छ । 

गर्मी बढेसँगै केटाकेटीहरू नजिकैको पोखरीहरूमा पौडी खेली गर्मीबाट राहत लिइरहेका छन् । भक्तपुरको टेखा पुखुमा पनि बालबालिकाहरू पौडी खेलेर शीतल महसुस गरिरहेका छन्

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ३ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित