भुटानसँग खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

भुटानसँग खेल्ने नेपाली टोलीको घोषणा


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ महिला टोली घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीमा सामेल हुने खेलाडीको नाम घोषणा गरेको हो।

डिसेम्बर २२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित