करणको विस्फोटक ब्याटिङ, दश बलमा २८ रन बनाएर आउट भए « Khabarhub

करणको विस्फोटक ब्याटिङ, दश बलमा २८ रन बनाएर आउट भए


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजका क्याप्टेन करण केसीले विस्फोटक ब्याटिङ गरेका छन् ।

चौका र छक्काको बर्षात् गरेका उनी १० बलमा २८ रन बनाएको अवस्थामा बाउन्ड्री लाइनमा क्याच आउट भएका छन् ।

उनकै बलमा कर्णालीविरुद्ध काठमाडौं जितनजिक पुगिसकेको छ । करणको विस्फोटक ब्याटिङका कारण कर्णालीका शिखर धवनको ७२ रन ओझेलमा पर्ने अवस्था आएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित