आजका समाचार : इरान–इजरायल द्वन्द्वले विश्वयुद्धको डर, क्रान्तिकारीमा भाँडभैलो र राहत प्रभावकारी बनाउन सरकारलाई दबाब « Khabarhub

आजका समाचार : इरान–इजरायल द्वन्द्वले विश्वयुद्धको डर, क्रान्तिकारीमा भाँडभैलो र राहत प्रभावकारी बनाउन सरकारलाई दबाब


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति पौडेलले राहत कोषमा एक महिनाको तलब दिने
राष्ट्रपति रामचन्द्र पौडेलले केन्द्रीय दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब सुविधा प्रदान गर्ने भएका छन्‌ ।

अविरल वर्षाका कारण यही असोज १० देखि १३ गतेसम्म चलेको बाढीपहिरो पीडितहरूलाई राहत निम्ति राष्ट्रपति पौडेलले कोषमा तलब सुविधा दिन लागेका हुन्‌ ।

राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

पछिल्लो प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाको संख्या २२८ पुगेको छ । गृह मन्त्रालयका अनुसार २५ जना बेपत्ता छन्‌ । १५८ जना घाइते अवस्थामा भेटिएका छन्‌ । प्रभावित क्षेत्रबाट १३ हजार ७१ पीडितलाई उद्धार गरिएको छ ।

बाढीपहिरो प्रभावित आठ जिल्लामा गृहले खटायो कार्यदल

राउत प्रधानन्यायाधीश पक्का, संसदीय समितिबाट अनुमोदन

राउत प्रधानन्यायाधीश पक्का, संसदीय समितिबाट अनुमोदन

दैनिक उपभोग्य वस्तुको अभाव छैन :  मन्त्री भण्डारी

डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री

विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : प्रभु साह

विपद व्यवस्थापनमा सघाउने चेम्बरको निर्णय

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

अखिल क्रान्तिकारीमा उमेर हदको अड्को स् स्थगित गरियो बन्दसत्र, अब प्रचण्डले हस्तक्षेप गर्ने
काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र बुधबारलाई स्थगन गरिएको छ ।

बन्दसत्र असोज १७ गते बिहान १० बजे फेरि सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्षमण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि अन्योलमा परेको छ । विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ ।

क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल भएपछि अब पार्टीले हस्तक्षेप गर्ने तयारी गरेको छ । गत बिहीबारदेखि सुरु महाधिवेशनको एक साता हुँदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । संगठनमा उमेर हदबारेको विवाद चुलिएपछि महाधिवेशन नै अन्योलमा छ ।

बन्दसत्र रोकिएपछि क्रान्तिकारीको सम्मेलनस्थलमा तोडफोड, ९८ वटा कुर्सी भाँचियो

कांग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

बाढी पहिरोपछि सङ्क्रमण फैलन नदिन सर्वपक्षीय बैठक, सतर्कता अपनाउन आग्रह

राष्ट्रपति पौडेलले राहत कोषमा एक महिनाको तलब दिने

मूल्य नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग

दशैंलाई मुस्ताङबाट आइपुगे च्याङ्ग्रा
मासुप्रेमीका लागि आशनन्न दशैँमा बेच्ने च्याङ्ग्रा मुस्ताङबाट काठमाडौं आइपुगेका छन् ।

दशैं र तिहारसहितका चाडलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं भित्र्याइएको हो ।

अहिले यी च्याङ्ग्रालाईकलंकीको खसी बजारमा बिक्रीका लागि राखिएको छ । पहिलो दिन बुधबार ७९ वटा च्याङ्ग्रा कलंकी खसी बजार आइपुगेका हुन् ।

(तस्बिरहरू)

रोशीको बाढीले बगर बन्यो भूमेडाँडाको सुन्दर बस्ती (तस्बिरहरू)

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु

बाढीपहिरोबाट भएको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका भन्सार नाकामा

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक, कुन महिनामा कति ?

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै

इरानको मिसाइल आक्रमणपछि इजरायलको पक्षमा बोल्यो अमेरिका

इरानको मिसाइल आक्रमपछि अमेरिका इजरायलको पक्षमा बोलेको छ। मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको बैठक भएको थियो।

उनीहरूले इजरायललाई सहयोग गर्न तयार रहेको जनाएका हुन्। मंगलबार नै ह्यारिसले प्रतिक्रिया व्यक्त गर्दै इरानी आक्रमणको निन्दा गरेकी छन्। इजरायलमा धेरै अमेरिकीको बसोबास छ। अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरायलसँगको सहकार्य गर्ने जनाइ सकेका छन्।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेभानले अमेरिका इजरायल डिफेन्स फोर्सले इरानी आक्रमण विफल पार्न संयुक्त प्रयास गर्ने जनाएका छन्।

इजरायलले प्रतिबन्ध लगायो राष्ट्रसंघका महासचिव गुटेरेसलाई

इजरायलमाथि इरानको मिसाइल आक्रमण : तेहरानमा खुशी मनाइयो

कोशी फुटेपछि राहत लिएर गएको हेलिकप्टर आफैं बाढीमा डुब्यो

आउँदो ४ महिनामा ७ युद्धपोत र एउटा पनडुब्बी थप्ने भारतीय नौसेनाको योजना

फेसबुकमा लेखेकै आधारमा एक युवाविरुद्ध ईशनिन्दाको उजुरी

सिलिकनअटोले भारतमा बनायो नयाँ शोध केन्द्र

भियतनामको चिडियाखानामा बर्डफ्लुको कारण ४७ बाघको मृत्यु

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित