चक्रकुण्ड ताल « Khabarhub

चक्रकुण्ड ताल


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल । तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रुपमा चिन्ने गरिन्छ । यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पुरा हुने धार्मिक विश्वाँस हिन्दु तथा वौद्ध धर्मावलम्बीमा रहेको छ । तस्बिर: सन्तोष गौतम/रासस

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ९ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित