नेपाल आइपुगिन् मिस युनिभर्स सलासियोस (तस्बिरहरू) « Khabarhub

नेपाल आइपुगिन् मिस युनिभर्स सलासियोस (तस्बिरहरू)


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिस युनिभर्स–२०२३ शेनिस पलासियोस नेपाल भ्रमणमा आइपुगेकी छन् । मिस युनिभर्स नेपाल २०२४ सम्बन्धी कार्यक्रममा सहभागी हुन उनी बिहीबार काठमाडौं आइपुगेकी हुन् ।

मिस युनिभर्सका रुपमा नेपाल आइपुग्ने शेनिस पलासियोस पहिलो हुन् । निकारागुवाकी २४ वर्षीया उनी सन् २०२३ नोभेम्बरमा २९ मा ७२ औँ मिस युनिभर्स भएकी थिइन् ।

उनले मिस युनिभर्स जित्ने क्रममा मानिसहरूलाई मानसिक स्वास्थ्यबारेमा सचेतना दिने बताएकी थिइन् ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  १ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित