इमेलबाट ह्वाट्सएप यसरी लगइन गर्नुहोस्  « Khabarhub

इमेलबाट ह्वाट्सएप यसरी लगइन गर्नुहोस् 


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  व्हाट्सएपले अब एक नयाँ सुविधा प्रदान गर्दछ । अब ह्वाट्सएपले ह्वाट्सएप अकाउन्टमा इमेल ठेगाना पनि जोड्ने सुविधा प्रदान गरेको छ । यो फिचरले प्रयोगकर्ताले एसएमएसबाट ओटिपी भेरिफिकेसन कोड प्राप्त गर्न असमर्थ हुने अवस्थामा इमेलबाटै त्यस्तो कोड प्राप्त गर्न सहजता प्रदान गर्दछ । यो सुविधा आइफोन प्रयोगकर्तालाई उपलब्ध भैसकेको छ भने एन्ड्रोइडमा पछिल्लो बेटा भर्सनमा उपलब्ध छ ।
यसको लागि गुगल प्ले स्टोरमा गएर ह्वाट्सएप बेटामा जोडिनु पर्ने छ ।

 ह्वाट्सएप अकाउन्टसँग आफ्नो इमेल यसरी जोड्नुहोस् ?

सबै भन्दा पहिला आफ्नो डिभाइसमा ह्वाट्सएप एप्लिकेसन खाेलि दायाँ भागको माथिपट्टि छेउमा रहेको तीन वटा थोप्लावाला मेन्यूमा ट्याप गरेर सेटिङमा जाने । त्यसपछि अकाउण्टस् अप्सन छानि इमेल एड्रेस अप्सन छान्ने र त्यहाँ ह्वाट्सएपसँग जोड्न चाहेको आफ्नो इमेल एड्रेस हाल्ने त्यसाे गरेपछि साेहि इमेलमा  ओटिपी आउछ । उक्छ ओटिपीलाई सुरक्षित राख्ने वा अरूलाई सेयर नगरी ह्वाट्सएपमा दिइएको सम्बन्धित ठाउँमा हालेर भेरिफाइ गरेपछि इमेल ठेगाना ह्वाट्सएप अकाउन्टसँग जोडिनेछ ।

साभार : अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित