३४ दिनमा सकियो ‘बेहुली फ्रर्म मेघौली’ छायांकन « Khabarhub

३४ दिनमा सकियो ‘बेहुली फ्रर्म मेघौली’ छायांकन


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘बेहुली फ्रर्म मेघौली’ छायांकन सकिएको छ । चितवनको विभिन्न स्थानमा ३४ दिन लगाएर फिल्मको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

कमेडी जनरामा बनेको यस फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य अभिनय रहने बताइएको छ । त्यस्तै विजय बराल, सिम्रन खड्कालगायकको अभिनय फिल्म देख्न सकिनेछ ।

ब्याल्क हर्स पिक्चर्स र मेघौली फिल्मस्को संयुक्त ब्यानरमा बन्ने यसै फिल्मबाट स्वस्तिमाले निर्माणमा हात हालेकी छन् । कार्यकारी निर्माताको जिम्मेवारीमा भने शंकर पाण्डे र फिरोज खड्का रहेका छन् ।

यस फिल्ममा साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको बताइएको छ । यो फिल्म विसं २०८० को दसैंमा प्रदर्शनमा आउने निर्माण पक्षले घोषणा गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १२ : ११ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित