एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित « Khabarhub

एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् ।

एमाले बारा जिल्ला कमिटीको ११औं अधिवेशन अन्तर्गत भएको मतदानमा पाण्डेय ३ सय ७७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिष्पर्धी टिना सुवेदीलाई ३ सय ४३ मत प्राप्त भयो ।

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित