प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू  « Khabarhub

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन दिन्न’बाट पुरु भण्डारीले अभिनयमा डेब्यू गरेका छन् ।

आरके परियारको शब्द/संगीत रहेको सो गीतको म्युजिक भिडियोमा पूरुसहित शिल्पा पोखरेल, दिनेश कठायतको मुख्य अभिनय रहेको छ ।

भिडियोमा पुरु र शिल्पाको प्रेम सम्बन्धमा आएको दरारलाई देखाइएको छ । विभिन्न सिरियलमा अभिनय गरेको अनुभव बटुलेका पुरुको यो पहिलो म्युजिक भिडियो हो ।

चित्रा मास्की मगरको निर्देशनमा रहेको सो म्युजिक भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित