अनुपम खेरले ‘गोर्खा वारियर’को पोस्टर सेयर गर्दै भने– टेलर मनपर्‍याे « Khabarhub

अनुपम खेरले ‘गोर्खा वारियर’को पोस्टर सेयर गर्दै भने– टेलर मनपर्‍याे


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारियर’को पोस्टर सेयर गर्दै टेलर मन परेको प्रतिक्रिया दिएका छन् । इन्स्टाग्राम स्टोरीमा मार्फत उनले सो कुरा सार्वजनिक गरेका हुन् ।

अनुपमले फिल्मका निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै लेखेका छन्, ‘टेलर मन पर्‍यो नेपाल ।’

सन् १९४८ देखि १९६० सम्म चलेको मलाया बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले देखाएको वीरताका बारेमा यो फिल्म निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ । साथै फिल्ममा गोर्खा सैनिकले भोगेको कष्टको पाटो पनि देखाइएको छ ।

यो फिल्म फागुन ११ गते प्रदर्शनमा आइसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित