आर्यनले ६ विकेट लिएपछि नामिबिया १२३ रनमा अलआउट « Khabarhub

आर्यनले ६ विकेट लिएपछि नामिबिया १२३ रनमा अलआउट


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नामिबियाले नेदरल्याण्ड्सलाई १२४ रनको लक्ष्य दिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुँदै १२३ रन मात्र बनाएको हो ।

नामिबियाका लागि जेजे स्मितले सर्वाधिक २६ रन बनाए भने रुबेन ट्रम्पेलम्यानले २०, जाने ग्रीनले १९ रन बनाएका थिए ।

नामिबियाको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्ड्सका बलर आर्यन दत्तले सर्वाधिक ६ विकेट लिएका थिए । आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै किल क्लेईनले २ विकेट लिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १२ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित