न्युजिल्यान्डका कप्तान ज्याकसनको विकेट लिए आकाश त्रिपाठीले « Khabarhub

न्युजिल्यान्डका कप्तान ज्याकसनको विकेट लिए आकाश त्रिपाठीले


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका न्युजिल्यान्डका कप्तान ओस्कर ज्याकसनको विकेट पतन भएको छ । ७५ रन बनाएर खेलिरहेका ज्याकसन चौथो विकेटको रुपमा  आकाश त्रिपाठीको बलमा आउट भए ।

पहिलो १५ ओभरभित्र आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको न्युजिल्यान्डका लागि स्नेहिथ रेडी र कप्तान ओस्कर ज्याकसनले इनिङ्स सम्हाल्दै अर्धशतक प्रहार गरेका थिए ।

धर्मराएको ब्याटिङ लाइनलाई उकास्ने क्रममा रेडीले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनी ९१ रन बनाएर शतकको नजिक पुगेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ४ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित