टेस्ट क्रिकेट वरीयताको शीर्षस्थानबाट बाहिरियो भारत « Khabarhub

टेस्ट क्रिकेट वरीयताको शीर्षस्थानबाट बाहिरियो भारत


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो ।

आईसीसीको पछिल्लो वरीयतामा भारत दोस्रो स्थानमा छ । टेस्ट क्रिकेटको वरीयतामा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।

एकदिवसीय र टी२० क्रिकेट वरीयताको शीर्ष स्थानमा भने भारत रहेको छ । एकदिवसीयको दोस्रो वरीयतामा अस्ट्रेलिया र तेस्रोमा साउथ अफ्रिका रहेका छन ।

टी२० क्रिकेटको दोस्रो वरीयतामा भने इंग्ल्याण्ड रहेको छ । न्यूजिल्याण्ड टी२० वरीयताको तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित