च्याम्पियन्स लिग : लेन्समाथि आर्सनलको ६ गोल « Khabarhub

च्याम्पियन्स लिग : लेन्समाथि आर्सनलको ६ गोल


१४ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युइएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको समूह सी को खेलमा लेन्सलाई ६–० गोलको अन्तरले हराउँदै आर्सनल विजयी भएको हो ।

आर्सनलका काइ हाभर्ट्ज, गाब्रियल जिसस, बुकायो साका, गाब्रियल मार्टिनेली, मार्टिन ओडेगार्ड र जर्जिन्होले एक–एक गोल गरेका थिए ।

यो जितसँगै आर्सनल १२ खेलबाट १६ अंकका सथा शीर्षस्थानमा रहेको छ । पराजित भएको लेन्स ५ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ८ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित