सिन्दुरेजात्राको तयारी « Khabarhub

सिन्दुरेजात्राको तयारी


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटको सबैभन्दा ठूलो र धेरै दिनसम्म मनाइने ऐतिहासिक सिन्दुरे जात्राको भैरवीदेवी मन्दिरमा तयारी गरिँदै ।

भैरवी वर्षबन्धन–२०७९ अन्तर्गत आज अपरान्ह्न यस भैरवी मन्दिर परिसरमा नुवाकोटका धामी, धमिनीलाई लगाएको सिन्दुर सहभागी तिर्थालु, भक्तजनहरुले लगाई सिन्दुरे जात्रा मनाउन लागिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित