यस्तो छ आजको फलफूल र तरकारीको मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल र तरकारीको मूल्य


९ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ । जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार २७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, एभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको आलु ५३ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ ३३ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली ७५ रुपैयाँ, लोकल काँक्रो ६६ रुपैयाँ, हाइब्रिड काँक्रो ४० रुपैयाँ, कागती २२० रुपैयाँ, किवी ५७५ रुपैयाँ, कुरिलो ५५० रुपैयाँ, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा र लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी, गुन्द्रुक प्रतिकेजी २७५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ४७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३६ रुपैयाँ ८० पैसा, घिरौँला २५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, माछा २३५ रुपैयाँदेखि ३१५ रुपैयाँसम्म पर्नेछ भने तितो करेला ३५ रुपैयाँ र तोरीको साग ४६ रुपैयाँ ६७ पैसा रहेको छ ।

निबुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, निउरो १०५ रुपैयाँ, परवल ४० रुपैयाँ, पिँडाडु ४८ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ३७ रुपैयाँ ५० पैसा, तने बोडी ६५ रुपैयाँ, ब्रोकाउली २३५ रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ४१ रुपैयाँ २५ पैसा, भिण्डी ४१ रुपैयाँ २५ पैसा, भुइँ कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खुर्सानी ६५ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, रायोको साग ११० रुपैयाँ, लप्सी ४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १९० रुपैयाँ, सुकेको नेपाली लसुन १३५ रुपैयाँ, लौका ३६ रुपैयाँ ६७ पैसा, सजिवन २२५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस २७ रुपैयाँ ५० पैसा, फूजी स्याउ २७५ रुपैयाँ र हरियो धनिया ३५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  १० : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित