रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध « Khabarhub

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने रोशी–७ का निवासी कुन्साङ तामाङ भएको रोशी गाउँपालिकाका उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए ।

अविरल वर्षाका कारण आएको बाढीले बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बाढीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको काभ्रे जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए । उनले सबैलाई सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित