गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु) « Khabarhub

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट गाडी नै रिजर्भ गरेर डोडेनी पुग्नेको भीड लागेको छ । आइतबार विहानै देखि कालीगण्डकी नदीमा आएको बाढी हेर्न स्थानीय जिप, अटोरिक्सा, मोटरसाइकल लिएर डोडेनी पुग्ने गरेका छन् ।

बागलुङ नगरपालिका –५ स्थित ढोडेनीबाट पर्वतको जलजला गाउँपालिका–८ पोर्सेमा बाढी पसेको देखिने हुँदा स्थानीय जोखिम मोलेरै तस्बिर, भिडियो र टिकटक बनाउने गर्छन। उनीहरुलाई प्रहरीले सचेत गराइ रहेको छ ।

तस्बिरहरु : डम्मर बुढामगर, बागलुङरनेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १० : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित