डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने « Khabarhub

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका डिटिएच तथा आईपीटिभी ग्राहकहरूले एचडी गुणस्तरमा थप शुल्कबिना प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

डिशहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कबिना हिमालय स्पोट्र्स, स्टार स्पोट्र्स सेलेक्ट वान र स्टार स्पोट्र्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने डिश मिडिया नेटवर्कले जनाएको छ । 

यसका लागि ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नुनपर्ने र यस सुविधाले ग्राहकहरूलाई घरमै बसेर नेपाली क्रिकेटको रोमाञ्चकता र प्रतिस्पर्धाको आनन्द लिन सहज बनाउने विश्वास डिशहोमको छ ।

आफ्नो डिसहोम सेवालाइ एक्टिभेट गर्दै एनपीएल सिजन ३ प्रत्यक्ष हेर्ने अनुभव गर्ने अवसर नछुटाउन पनि डिश मिडिया नेटवर्कले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ५ : ५२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित