एक अर्ब बढीको हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ « Khabarhub

एक अर्ब बढीको हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एक अर्बभन्दा बढी हुण्डी कारोबार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउन गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले शाही मनि ट्रान्सफरसहित विभिन्न वाणिज्य बैंकका खाताबाट शंकास्पद कारोबार गरेको देखिएपछि प्रहरीले ज्योती शाहीलाई पक्राउ गरेको हो । 

उनलाई सुनसरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न बैंकको ५२ खाताबाट  उनले एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ बराबरको कारोबार गरेको खुलेको छ ।

उनलाई हुण्डी कारोबार गर्न नहुने कसुरअन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ९ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित