त्रिशुली ३ ‘१’को क्याम्पबाट बेपत्ताका परिवार-आफन्त प्रदर्शन गर्दै (तस्बिरहरू) « Khabarhub

त्रिशुली ३ ‘१’को क्याम्पबाट बेपत्ताका परिवार-आफन्त प्रदर्शन गर्दै (तस्बिरहरू)


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले माइतीघरमा प्रदर्शन गरेका छन् । 

माथिल्लो त्रिशुली ३ ‘१’को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन र बाढीले बगाउनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूको माग छ । 

आफ्ना आफन्त खोजिदिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनुअघि सावधानी नअपनाएर कम्पनीले लापरबाही गरेको उनीहरूको आरोप छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : २८ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम