१८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यालय अगाडि प्रदर्शन « Khabarhub

१८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यालय अगाडि प्रदर्शन


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यालय अगाडि प्रदर्शन गरेको छ । 

आज नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कमिटीको बैठक रहेको र सो बैठकमा १८ वटा संस्थाको सदस्यताको विषयमा निर्णय हुने हुँदा १८ वटा संस्थाका प्रतिनिधिहरूले विरोध स्वरूप महासङ्घको प्राङ्गणमा प्रदर्शन गरेका हुन्  

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ३ : २१ बजे

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती