नेपाली कांग्रेस १५ औं महाधिवेशन : उम्मेदवारी दर्ता गर्नेको भीड  « Khabarhub

नेपाली कांग्रेस १५ औं महाधिवेशन : उम्मेदवारी दर्ता गर्नेको भीड 


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनेको भीड लागेको छ।

महाधिवेशनअन्तर्गत सभापति, महामन्त्री, सहमहामन्त्रीलगायत विभिन्न पदमा उम्मेदवारी दर्ता गराउन नेता तथा कार्यकर्ता पुगेका छन्।

 उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो ४ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारी दर्ता स्थलमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ९ : २६ बजे

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप