काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनेको भीड लागेको छ।
महाधिवेशनअन्तर्गत सभापति, महामन्त्री, सहमहामन्त्रीलगायत विभिन्न पदमा उम्मेदवारी दर्ता गराउन नेता तथा कार्यकर्ता पुगेका छन्।
उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो ४ बजेसम्मको समय तोकिएको छ ।
उम्मेदवारी दर्ता स्थलमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

































प्रतिक्रिया