‘देश पहिला’ नारासहित एमालेले ल्यायो चुनावी घोषणापत्र (पूर्णपाठ) « Khabarhub

‘देश पहिला’ नारासहित एमालेले ल्यायो चुनावी घोषणापत्र (पूर्णपाठ)


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले फागुन २१ गतेको निर्वाचनका लागि चुनावी घोषणा पत्र ल्याएको छ।

तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेर घोषणा पत्र ल्याइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले निर्वाचपछिको पहिलो मन्त्रिपरिषद्को बैठकले तत्काल गर्ने ११ काम अघि बढाउने पनि बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  १ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित