निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि कारबाही गर्न सिफारिस गरिएको छ ।

एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको एक सदस्यीय छानबिन समितिले सशस्त्र प्रहरी नियमावलीको दफा ११३ अनुसार दाहालमाथि कारबाही गर्न गृहमन्त्री सुधन गुरुङसमक्ष सिफारिस गरेको हो ।

गम्भीर सूचना चुहाएको आरोपमा निलम्बनमा परेका दाहालमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदनमार्फत कारबाहीको सिफारिस गरेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : २८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र