उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व : निर्वाचितहरूको शपथ बिहीबार « Khabarhub

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व : निर्वाचितहरूको शपथ बिहीबार


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट अञ्जन श्रेष्ठ स्वतः अध्यक्षमा चयन भएका छन् ।

निवर्तमान अध्यक्ष चन्द्र ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई ब्याच लगाइदिएका थिए । 

महासंघको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम भने भोलि (बिहीबार) हुने बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित