काठमाडौं– पूर्व सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले बिहीबार बिहानै सिन्धुपाल्चोकबाट मतदान गरेका हुन् । प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार ८ : ५७ बजे
प्रतिक्रिया