दोलखामा खुल्ला महिला भलिबल प्रतियोगिता सुरु « Khabarhub

दोलखामा खुल्ला महिला भलिबल प्रतियोगिता सुरु


३ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला भलिबल संघ दोलखाको आयोजनामा बिहीबार देखि खुल्ला महिला भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ। प्रतियोगिताको बागमती प्रदेश सभा सदस्य भरत केसीले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा जिल्ला भित्रका ९ स्थानीय तह मध्ये  ७ वटा पालिकाका ८ वटा टिमको सहभागिता रहेको भलिबल खेल प्रशिक्षक दीपक श्रेष्ठले बताए।जिल्ला भलिबल संघ दोलखाका अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षयतामा सुरु भएको प्रतियोगिता भीमेश्वर नगरपालिका कवर्ड हलमा माघ ५ गतेसम्म चल्ने छ । 

प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय,सान्त्वना हुने टिमले क्रमशः : ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
-सुबास बस्नेत

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित