जेन-जीको आन्दोलनमा ज्यान गुमाएकाको शव हस्तान्तरण सुरु  « Khabarhub

जेन-जीको आन्दोलनमा ज्यान गुमाएकाको शव हस्तान्तरण सुरु 


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न सुरू गरिएको छ । 

महाराजगंज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर परिवारलाई हस्तान्तरण सुरू गरिएको हो । 

तस्बिर : खबरहब

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित