युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना « Khabarhub

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न र समाधानका लागि गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ । मन्त्रालयले नागरिकका समस्या, सुझाव र गुनासोहरू प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यका साथ यो व्यवस्था सुरु गरेको हो ।

मन्त्रालयका अनुसार युवा र खेलकुदसँग सम्बन्धित कुनै पनि प्रकारका गुनासो, सुझाव वा जानकारी सम्पर्क नम्बर ०१–४२००५४४, व्हाट्सएप नम्बर +९७७–९८५१४१०२४६ वा इमेल ठेगाना voice.moys@gmail.com  मार्फत पठाउन सकिनेछ ।

मन्त्रालयले यस पहलले नागरिक र मन्त्रालयबीचको संवाद अझ सुदृढ हुने र समस्या समाधानमा प्रभावकारी सहयोग पुग्ने विश्वास लिएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित