भालुखोला डाइभर्सन बगाएपछि वैकल्पिक सडकमा लाइन (तस्बिरहरू)


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबारको वर्षाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कन्काई माई र दुधे बीचको भालुखोला डाइभर्सन बगाएपछि वैकल्पिक बाटोमा सवारीसाधनको लाइन लागेको छ । 

यसमा नेपाल स्काउटका स्वयंसेवकहरुले सहजीकरण गरेका छन् । 

डाइभर्सन मर्मतको काम जारी छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : ०२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र