सीजीको राष्ट्रव्यापी निःशुल्क एसी सेवा शिविर 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी ब्राण्डले देशभरका एसीको मर्मत सम्भारको लागि एक शिविर घोषणा गरेको छ ।

कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना आधिकारिक सेवा केन्द्रहरूबाट मंगलबारदेखि सीमित समयको लागि  निःशुल्क एसी सेवा शिविर सञ्चालन गरेको छ । 

कम्पनीका अनुसार ग्राहकले निःशुल्क एयर फिल्टर प्रतिस्थापन र आफ्नो एसीको उत्कृष्ट कार्यक्षमताको लागि  प्राविधिक विज्ञको सल्लाह पाउन सक्नेछन् । यसका अतिरिक्त, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट र कुनै पनि एसी साट्नमा ५० प्रतिशत अतिरिक्त मूल्याङ्कन हुनेछ।

कम्पनीका अनुसार सीजीका विज्ञ प्राविधिकले  सेवा शिविरहरू सञ्चालन गर्नेछन्, उच्च गुणस्तरको सेवा र व्यावसायिकताको सुनिश्चितता गर्दै। कम्पनीका कर्मचारीहरूले नयाँ एसीको खरिदमा वा पुराना एसीहरूको साट्नमा ग्राहकलाई सहयोग गर्नेछन् ।

कम्पनीद्वारा दिइएको जानकारी अनुसार शिविरमा सहभागीहरूले नयाँ एसी यन्त्र खरिदमा २० प्रतिशतसम्म छुट, ४००० रुपैयाँको निःशुल्क जडान, र एक्चेन्ज ३००० रुपैयाँको दुई निःशुल्क सेवा कुपनको फाइदा उठाउन सक्नेछन् ।  

जस अन्तर्गत कुनै पनि ब्राण्डको एसीको निःशुल्क सर्भिसिङ गर्न सक्ने कम्पनीले जनाएको छ । जस अन्तर्गत ग्राहकहरूले टोल-फ्री नम्बर १६६००१०२२११ वा १६६००१००२११ वा ०१५९७०१२२ मा कल गरेर, वा  service.support@chaudharygroup.com.np मा इमेल गरेर दर्ता गर्न सक्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : ४३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र