इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ « Khabarhub

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक बन्द भएपछि अझ इन्स्टाग्राम चलाउनेको संख्या बढेको अनुमान गर्न सकिन्छ । इन्स्टागामका बारेमा अहिले धेरै मानिसहरू विज्ञ नै छन् ।  इन्स्टाग्रामले टिकटकको न्यास्रो पनि मेटाएको छ । यसमा फोटो रिल्सहरु अपलोड गर्न देखि हेर्न समेत सकिन्छ ।

तपाईँलाई थाहा छ इन्स्टाग्रममा आफ्नो युजरनेम पनि परिवर्तन गर्न सकिन्छ ।

त्यसको लागि यसो गर्नुहोस् : 

तपाईको इन्स्टाग्राम प्रयोगकर्ता नाम परिवर्तन गर्ने सबैभन्दा सजिलो तरीका मोबाइल एप मार्फत हो । त्यसकाे लागि सबैभन्दा पहिले इन्स्टाग्राम एप खोली इडिट प्रोफाइलमा जानुहाेस् । त्यसपछि आफ्नो नामको तल्लोपट्टि इन्स्टाग्रामकाे युजरनेम देखिनेछ,  त्यसमा क्लिक गरेर नाम राख्नुहोस् र युजरनेम बदलेर सेभ गर्नुहोस् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित