वीरेन्द्रनगरमा एक महिलाको शव फेला « Khabarhub

वीरेन्द्रनगरमा एक महिलाको शव फेला


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका-१, को  बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दूरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो। उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।

ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ। स्थानीय महिलाहरूले घाँस काट्न गएको बेला शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। 

लामो कपाल र कुर्ताबाट महिला हो भन्ने थाह भएको घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित