टेरामस्क प्रणालीमा अनियमितता छैन : मन्त्री बस्नेत  « Khabarhub

टेरामस्क प्रणालीमा अनियमितता छैन : मन्त्री बस्नेत 


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले टेरामस्क प्रणालीमा कुनै अनियमितता नभएको बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमितता नभएको बताएका हुन् ।

उनले उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपित भन्न नमिल्ने बताए । मन्त्री बस्नेतले यस विषयमा दोषी देखिए पदमा नबस्ने स्पष्ट पारे । एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रूपमा जोगाउन खोजिएको उनले बताए ।

मन्त्री बस्नेतले आफूले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको धारणा राखे ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित