टस जितेको नेपाल पाकिस्तानविरुद्ध ब्याटिङमा, प्लेइङ ११ मा तीन परिवर्तन « Khabarhub

टस जितेको नेपाल पाकिस्तानविरुद्ध ब्याटिङमा, प्लेइङ ११ मा तीन परिवर्तन


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आईसीसी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानसँग टस जितेर पहिला पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानसँग खेल्ने नेपाली टोलीमा आज तीन परिवर्तन भएको छ ।

विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग खेलेका स्पिनर तिलकराज भण्डारीलाई नेपालले बेञ्चमा राखेको छ । तिलकलाई बेञ्चमा राख्दा दुर्गेश गुप्ताले मौका पाएका छन् ।

त्यस्तै आजको खेलमा दिपक बोहराकाे स्थानमा  तिलकराज भण्डारी र दीपक डुम्रेले मौका पाएका छन् । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकाे हाे ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित