मेरो खातामा १ करोड ८० लाख जम्मा भएकै छैन : रवि « Khabarhub

मेरो खातामा १ करोड ८० लाख जम्मा भएकै छैन : रवि


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख जम्मा नभएको प्रष्ट पारेका छन् ।

सोमबार कान्तिपुरमा प्रकाशित समाचारबारे प्रष्टीकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् ।

त्यसैगरी, पत्रकार सम्मेलनका क्रममा बैंकर एवम् पार्टीका केन्द्रीय सदस्य अनिल केशरी शाहले बैंकमा चेक डिपोजिट भएपनि सभापतिले पैसा नपाएको बताए । उनले बैंकिङ क्षेत्रमा यस्ता घटना धेरै हुने गरेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ५ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित