मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे अन्तरक्रिया (लाइभ) « Khabarhub

मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे अन्तरक्रिया (लाइभ)


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे बहस आयोजना गरिएको छ ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहबको संयुक्त आयोजनामा यो अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रियामा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव मधु मरासिनीसहितका सरकारी र निजी क्षेत्रका आर्थिक क्षेत्रसम्बद्ध अधिकारीहरू सहभागी छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित