जब केकी ‘बोक्सी’को झुण्ड लिएर हलमा पुगिन्… « Khabarhub

जब केकी ‘बोक्सी’को झुण्ड लिएर हलमा पुगिन्…


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ गतेबाट प्रदर्शनमा आउँदै छ ।

सुन्धारामा आइतबार एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । पृथक् कार्यक्रम गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको थियो ।

निर्माण पक्षले ‘बोक्सीको हुलिया’मा केही युवतीहरूलाई हलमा उतारेको थियो । अँध्यारो हलमा उनीहरूको हाउभाउले उपस्थितको मनमा चोसो पसेको थियो । अर्थात् बोक्सीको अभिनयबाट उपस्थित डराएको भान हुन्थ्यो । केही क्षण हलमा कोलाहालसमेत पैदा भएको थियो ।

ती युवतीहरूको झुण्डलाई लिएर केकी फिल्मको चरित्र निर्वाह गर्दै मञ्चमा पुगेर उपस्थित अतिथिलाई सम्बोधन गरेकी थिइन् ।

हेर्नुहोस् तस्बिरहरू :

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ५ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित