सैनिक अस्पतालमा उपप्रधानमन्त्री खड्काको शल्यक्रिया  « Khabarhub

सैनिक अस्पतालमा उपप्रधानमन्त्री खड्काको शल्यक्रिया 


१४ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको छाउनीस्थित आर्मी अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गरिएको छ।

पिसाब ग्रन्थी (प्रोस्टेट)मा समस्या भएपछि उनी छाउनीस्थित आर्मी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बुधबार अस्पताल भर्ना भएका रक्षामन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया सफल भएको  जंगी अड्डाले जनाएको छ ।

रक्षामन्त्री पूर्णबहादुर खड्काको शल्यक्रिया अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले गरेको थियो ।

अहिले मन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जंगी अड्डाले जनाएको छ ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ७ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित