यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


१६ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडा, तने बोडी, घिरौला र झिगूनी ५५ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ, रातो आलु (भारतीय) ३१ रुपैयाँ, मुडेको रातो आलु ३२ रुपैयाँ ६७ पैसा रहेको छ भने सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा, लोकल गाजर , काउली, परवर, ब्रोकाउली र हाइब्रिड सिमी ७५ रुपैयाँ, स्थानीय ज्यापु काउली ८६ रुपैयाँ, सेतो मूला १४ रुपैयाँ रहेको छ ।

यस्तै, लाम्चो भन्टा र रूख कटहर ३५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटर कोशा १८० रुपैयाँ, लोकल घिउ सिमी, चुकुन्दर र सजिवन ६५ रुपैयाँ रहेको छ भने राजमा घिउ सिमी ११६ रुपैयाँ, भटमास कोशा १३५ रुपैयाँ, तितो करेला २८ रुपैयाँ, लौका ३६ रुपैयाँ ६७ पैसा, चिचिन्डो, माछा खुर्सानी (हरियो) र रयोको साग ४५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ६६ रुपैयाँ, पालुँगो र चमसूरको साग १०६ रुपैयाँ ६७ पैसा, बरेला ११५ रुपैयाँ, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३०४ रुपैयाँ रहेको छ ।

त्यस्तै, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ, सौफको साग १०५ रुपैयाँ, पुदीना ९६ रुपैयाँ ६७ पैसा, तोफु ९५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ३२५ रुपैयाँ, मालदह आँप ११० रुपैयाँ र दसहरी आँप १९० रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ८ : ५३ बजे

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन