बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


१६ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धानको टोलीले उच्च अदालत पाटनले ४ लाख आठ हजार जरिवाना र तीन दिन कैद सजाय तोकेपछि फरार रहेका गोरखा भिमसेनथापा गापावडा नं ०७ घर भई हाल सामाखुसी बस्दै आएका २७ वर्षीय प्रकाश भट्टलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौंको रामशाहपथबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १० : २२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र