युरोपा लिग : लिभरपुलको सानदार जित


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले शानदार जित निकालेको छ । 

गएराति भएको समूश ‘ई’ को खेलमा फ्रान्सेली क्लब टोलुज एफसीलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलका डिएगो जोटा, वाटरु इन्डो, डार्विन नुनेज, रेयन गार्भेनवर्ग र रेयन गार्भेनवर्ग एक–एक गोल गरेका थिए । टोलुज एफसीका थिज्स डालिंगाले एक गोल फर्काएका थिए ।

लिगमा लगातार तीन जित निकालेको लिभरपुल समूह चरणको शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ३१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र