इगाले जितिन् फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि 


२८ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्वायटेकले जितेकी छिन् ।

पेरिसमा शनिबार भएको फाइनलमा चेक रिपब्लिककी कारोलिना मुचोभालाई ६–२, ५–७ र ६–४ को सेटमा हराउँदै विश्व नम्बर एक इगाले उपाधि जितेकी हुन् । 

उनको यो चौथो ग्रान्डस्लाम उपाधि हो भने फ्रेन्च ओपनमा तेस्रो जित हो । उनले सन् २०२० र २०२२ को फ्रेन्च ओपन जितेकी थिइन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ६ : ५४ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र